समाचार
सेवाहरु


१) निवेदन पत्र २) वर वधुको नागरिकताको प्रतिलिपि ३) बधुको नागरिकता नभएमा बाबु आमा वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४) जन्मदर्ता वा उमेर खुलेको प्रमाण पत्र ५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्ररनागरिकताको प्रमाणपत्रको प्रतिलिपि २) बसाई सराई गरेर जानेको हकमा परिवारको विवरण सहितको वडा कार्यालयको बसाई सराईको कागजात ३) जहाँ जाने हो त्यस ठाउको लालपुर्जा ४) बसाई सराई गरेर आउनेको हकमा बसाई सराई गरेर ल्याएको प्रमाणपत्र ५) आउने जाने सबै व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रमाण पत्र ६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकताको प्रतिलिपि ३) मृतकसंग सम्बन्ध जोड्ने प्रमाण पत्र ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र ६) सुचकको नागरिकता नभएको हकमा समेत स्थानीय सर्जमिन मुचुल्का पत्र


१) निवेदन पत्र २) शिशु/बालकको बाबुआमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाण पत्रको प्रतिलिपि ५) शिशुको बाबु आमाको विवाह दर्ता प्रमाण पत्र