समाचार
सेवाहरु


१) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
२) सम्पन्न कामको प्राविधिक प्रतिवेदन
३) कार्य सम्पन्न प्रतिवेदन
४) अनुगमन समितिको सुझाव सहितको सिफारिस
५) वडा कार्यालयको कार्य सम्पन्न भएको सिफारिस
६) आवश्यक बिल भरपाई एबम कार्य सम्पन्न जनिने फोटोहरु
७) खर्च सार्वजनिक गरिएको विवरण


१) उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि
२) वडा कार्यालयको वा बिषयगत शाखाको सिफारिस
३) योजनाको लगत ईस्टिमेट
४) उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
५) जनसहभागिता व्यवस्थापनको विवरण


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित कार्यालयको पत्र
४) बहालमा बसेको वा गैर नेपाली नागरिक भए घर जग्गा वहाल सम्झौताको प्रतिलिपि
५) चार किल्लाका संधियारहरुको सहमति पत्र
६) उद्योगको प्रस्तावना र लागत खुल्ने कागजात
७) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
८) विदेशी नागरिक भए ठेगाना खुल्ने निस्सा


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) घर भाडा सम्झौता पत्रको प्रतिलिपि
५) व्यापार/ व्यवसायको विवरण
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) व्यवसाय दर्ताको प्रमाण पत्र
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्र २) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) आवश्यक उपकरण र जनशक्तिको विवरण ४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्र
२) समुहको खाता संचालनको निर्णयको प्रतिलिपि
३) खाता संचालकको फोटो र दस्तखत नमुना कार्ड


१) निवेदन पत्र २) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्र
२) बिद्यालय संचालन अनुमति/स्वीकृति प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहले जारी गरेको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) संस्थागत विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजातहरु
५) घर बहालमा भए(कम्तिमा १० बर्षको लागि) सम्झौता पत्रको प्रतिलिपि र घर बहाल कर तिरेको रसिद नतिरेको भए तिर्न बुझाउन पर्ने
६) स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिवेदन
८) स्थानान्तरण भई जाने सम्बन्धित स्थानीय तहको वडा कार्यालयको सिफारिस पत्र


१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) आयश्रोत भए श्रोत खुल्ने कागजात
५) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
६) सर्जमिन मुचुल्का