समाचार
सेवाहरु


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) जग्गाको चलनचल्तीको मूल्य प्रक्षेपण
५) जग्गाको प्रमाणित नापी नक्सा
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) नाम फरक परेको पुष्टी हुने प्रमाणित कागजातहरु
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
६) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) पासपोर्ट साइजको फोटो २ प्रति
५) व्यक्ति स्वयं उपस्थित हुनु पर्ने


१) निवेदन पत्र अनुसूची ७ फारम
२) अंगिकृत नागरिकता प्राप्त गर्नु पर्नाको स्पष्ट आधार
३) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्ने कारवाही चलाएको पुष्टी हुने कागजातहरु
४) नेपालमा पन्ध्र बर्षदेखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपि
५) वैवाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ताको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाण पत्र
६) नेपाली भाषा बोल्न र लेख्न जान्ने प्रमाण कागजातहरु
७) पासपोर्ट साईजको फोटो ३ प्रति
८) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
९) सर्जमिन मुचुल्का


१) दुवै कान देखिने हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित कालो मसिले विवरण भरेको अनुसूची फाराम
२) सम्बन्धित वडाका वडाध्यक्षको सिफारिस
३) जन्ममिति खुलेको कागजको प्रतिलिपिहरु (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमण पत्रको प्रतिलिपि)
४) बसाई सराई गरेर आएको भए बसाइ सराई प्रमाण पत्रको प्रतिलिपि
५) विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि
६) अभिभावक वा माता,पिताको नागरिकताको प्रतिलिपि
७) विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रतिलिपि र माईतितर्फको पिता वा भए सम्म नजिकको नातेदारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
८) आमाको नामबाट नागरिकता लिने भए आमाको नागरिकताको प्रतिलिपि


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिप
३) कुनप्रकारको अपाङ्गता हो सो सम्बन्धित चिकित्सकको सिफारिस
४) व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन


१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) शैक्षिक योग्यताको प्रमाणपत्र


- निवेदन पत्र
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्र


- घरजग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमाणित हुने प्रमाण पत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरेर बुझ्नुपर्ने भए सर्जमिनमा साक्षिबस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) कार्यक्रमको प्रस्तावना पत्र
२) समिति/समुहको निर्णयको प्रतिलिपि
३) वडा कार्यालयको सिफारिस पत्र