समाचार
सेवाहरु


१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि


१) निवेदन
२) नक्सा अनुसारको प्राविधिकको मुल्यांकन र सम्पन्नको सिफारिस


गाउँपालिका क्षेत्रभित्र निर्माण इजाजत बिना निर्माण गरेका वा इजाजत प्राप्त गरेतापनि स्वीकृत नक्सा भन्दा भिन्न तरिकाले निर्माण गरि कोहि कसैले नक्सा नियमित गरि पाउन घर निर्माण कार्यका लागि नक्सा पासको निमित्त पेस गर्नु पर्ने सबै कागजातहरु संलग्न गरि निवेदन पेश गरेमा नियमानुसार नक्सा नियमित गर्न सकिनेछ


१) निवेदन २) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) रजिस्ट्रेशन पास भएको लिखतको फोटोकपी ४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि


१) पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
२) नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेस गर्नु पर्ने
३) नक्साको हकमा सबै तला(पहिले भएको तल्ला समेत) देखिने गरि पेस गर्नु पर्नेछ


१) साविक घरको चारै मोहडाको फोटो र घर भत्काउन प्राप्त गरेको स्वीकृति पत्रको प्रतिलिपि
२) नयाँ नक्सा पास गर्दा आवस्यक सबै कागजात पेस गर्नु पर्ने


१) नक्सा फारम (भरेको)
२) सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) कित्ता खुलेको नापीको प्रमाणित ब्लु प्रिन्ट नक्सा
५) तोकेको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा
६) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद


१) वहालवाला भए घर बहाल लिने दिने सम्झौता २) घरधनी भए निजको सूचना


१) व्यक्ति भए निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) गाउँपालिका क्षेत्रको पेशा व्यवसाय भए गाउँपालिकामा दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि र चालु आ.व.को व्यवसाय कर तिरेको प्रमाण


१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपिर घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
५) दुई प्रति फोटो
६) गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको सम्झौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र