FAQs Complain Problems

उद्योग दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१५ दिनभित्र
जिम्मेवार अधिकारी: 
राजश्व ईकाई
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित कार्यालयको पत्र
४) बहालमा बसेको वा गैर नेपाली नागरिक भए घर जग्गा वहाल सम्झौताको प्रतिलिपि
५) चार किल्लाका संधियारहरुको सहमति पत्र
६) उद्योगको प्रस्तावना र लागत खुल्ने कागजात
७) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
८) विदेशी नागरिक भए ठेगाना खुल्ने निस्सा

//