समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
सबै वडा कार्यालयहरु
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क त्यसपछि रु २००।-
आवश्यक कागजातहरु:
१) निवेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकताको प्रतिलिपि ३) मृतकसंग सम्बन्ध जोड्ने प्रमाण पत्र ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र ६) सुचकको नागरिकता नभएको हकमा समेत स्थानीय सर्जमिन मुचुल्का पत्र