FAQs Complain Problems

समाचार

४६ औं विश्व वातावरण दिवसको उपलक्षमा २०० गोटा विरुवाहरु वृक्षारोण ।

जुन ५, ४६ औं विश्व वातावरण दिवसको अवसरमा माछापुच्छ्रे गाउँपालिका अन्तर्गत श्री महेन्द्र मा.वि. लाहाचोकको प्राङ्गणमा कार्यक्रम अध्यक्ष दुर्गा नेपाली, प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष श्री पूर्ण ब. शाही, विशेष अतिथी माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष श्री दुर्गा ब. क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद कोइराल, राष्ट्रिय कलाकार दिपकराज गिरी, जितु नेपाल र वुद्धीमान तमाङ, महेन्द्र मा.वि. प्र.अ गोविन्द प्रसाद अधिकारी लगायत जनप्रतिनीधि, समाजसेवी, कलाकार, शिक्षक, विधार्थी, सुरक्षाकर्मी तथा कर्मचारीहरु बाट चाँप, वडहर, निमारो, टाकी जस्ता २०० गोटा विरुवाहरु वृक्षारोण गरी विश्व वातावरण दिवस मनाईयो ।

आर्थिक वर्ष: