समाचार
सूचना प्रविधि अधिकृत ई. शंकर थापाको विदाई कार्यक्रम
माछापुच्छ्रे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा विगत ५ वर्ष देखि सूचना प्रविधि अधिकृतको रुपमा कार्यरत ई. शंकर थापालाई आज मिति २०७९ पौष २९ गते माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष श्री मिन बहादुर गुरुङ्गज्यूको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । आफ्नो कार्यकालमा यहाँले यस गाउँपालिकामा पुर्याउनु भएको योगदानप्रति हार्दिक आभर व्यक्त गर्दै यहाँको उज्जवल भविष्यको कामना गर्दछौं । माछापुच्छ्रे गाउँपालिका परिवार ।