FAQs Complain Problems

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत "कामका लागि पारिश्रमिक" (Cash for Work) माछापुच्छ्रे गाउँपालिकामा एक कार्यक्रमका बिच प्रारम्भ।

बेरोजगार नागरिकलाई रोजगारको अवसर सिर्जना गर्ने उद्धेश्यले शूरु गरिएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३६ (महिला -२० र पुरुष १६) जनालाई काममा लगाईएको छ। श्रमिकले दैनिक आठ घण्टाका दरले काम गर्दा उनीहरुको दैनिक ज्याला रु. ५१७ रहेको छ र एक जना श्रमिकले ३० दिनको रु.

गाउँपालिका स्तरीय जेष्ठ नागरिक सञ्जाल गठन

मिति २०७६।०२।०१ गते  माछापुच्छ्रे  गाउँपालिका स्तरीय जेष्ठ नागरिक सञ्जाल गठन भएको छ।

Pages

//