FAQs Complain Problems

सूचना तथा समाचार

माछापुच्छ्रे गाउँपालिकाको आगामी आ.व. २०७६।०७७ को बजेट सार्वजनिक

माछापुच्छ्रे गाउँपालिकाको आगामी आ.व २०७६।०७७ को लागि रु.५६ करोड ६१ लाख ४६ हजार ४६५ को बजेट गाउँपालिकाको पाँचौं गाउँसभा मार्फत सार्वजनिक भएको छ।

जसमा चालु खर्च तर्फ ः रु. ३८,१६,९१,०००।- (पदाधिकारी खर्च, कर्मचारी प्रशासन कार्यालय संचालन खर्च र सामाजिक सुरक्षा)

प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको प्रभएको छ।

प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता, नेपाल सरकारको माननीय युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार (विश्वकर्मा) ज्यू ले गर्नुभयो।

Pages

//