FAQs Complain Problems

व्यवसाय दर्ता र कर

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरेकै दिन
जिम्मेवार अधिकारी: 
राजश्व ईकाई
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँसभाको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१) निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) भवन बहालमा लिएको भए बहालको सम्झौतापत्रको प्रतिलिपिर घरबहाल कर तिरेको प्रमाण पत्र वा रसिदको प्रतिलिपि
५) दुई प्रति फोटो
६) गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको सम्झौतापत्र र घर ठेगाना देखिने प्रमाणपत्र

//