समाचार
लेखापाल द्वयको विदाई तथा स्वागत कार्यक्रम
यस कार्यालयमा विगत १३ महिना देखी कार्यरत रही को.ले.नि.का कास्की मा सरुवा हुनुभएका लेखापाल श्री चेतनारायण न्यौपानेको विदाई तथा सोही पदमा पदवहाली गर्नु भएका लेखापाल श्री पदम प्रसाद उपाध्यायको स्वागत कार्यक्रमको केही झलकहरु ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    