यस माछापुच्छ्रे गाउँपालिकामा मिति २०८१।०२।२५ र २६ गते आवधिक योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ साथै आवधिक योजना सम्बन्धी सुझाव संकलनको लागि माछापुच्छ्रे गाउँपालिका भित्र रहेका विभिन्न राजनीतिक दल,उद्योग वाणिज्य संघ, व्यापार संघ संस्था, बुद्धिजिवि, विज्ञ, विद्वान, व्यवसायी, समा