माछापुच्छ्रे गाउँपालिकाको आगामी आ.व २०७६।०७७ को लागि रु.५६ करोड ६१ लाख ४६ हजार ४६५ को बजेट गाउँपालिकाको पाँचौं गाउँसभा मार्फत सार्वजनिक भएको छ।
जसमा चालु खर्च तर्फ ः रु. ३८,१६,९१,०००।- (पदाधिकारी खर्च, कर्मचारी प्रशासन कार्यालय संचालन खर्च र सामाजिक सुरक्षा)
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको प्रभएको छ।
Tweets by mpgaupalika