FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

माछापुच्छ्रे गाउँपालिकाको आगामी आ.व. २०७६।०७७ को बजेट सार्वजनिक

माछापुच्छ्रे गाउँपालिकाको आगामी आ.व २०७६।०७७ को लागि रु.५६ करोड ६१ लाख ४६ हजार ४६५ को बजेट गाउँपालिकाको पाँचौं गाउँसभा मार्फत सार्वजनिक भएको छ।

जसमा चालु खर्च तर्फ ः रु. ३८,१६,९१,०००।- (पदाधिकारी खर्च, कर्मचारी प्रशासन कार्यालय संचालन खर्च र सामाजिक सुरक्षा)

Pages