FAQs Complain Problems

आवधिक योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी ।

यस माछापुच्छ्रे गाउँपालिकामा मिति २०८१।०२।२५ र २६ गते आवधिक योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ साथै आवधिक योजना सम्बन्धी सुझाव संकलनको लागि माछापुच्छ्रे गाउँपालिका भित्र रहेका विभिन्न राजनीतिक दल,उद्योग वाणिज्य संघ, व्यापार संघ संस्था, बुद्धिजिवि, विज्ञ, विद्वान, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, युवा, महिला, दलित, खेलकुदकर्मी, टोल विकास संस्था, संचार क्षेत्र, शिक्षा क्षेत्र, कृषि क्षेत्र, वित्तीय क्षेत्र, निजी क्षेत्र, बजार विकास समितिहरु आदि लगायत आम माछापुच्छ्रे वासीमा आ-आफ्नो अमुल्य सल्लाह सुझावहरु उपलब्ध गराईदिनुहुन सबैमा अनुरोध छ । उपरोक्त सुझावहरु गाउँपालिकाको इमेल ठेगाना info@machhapuchhre.gov.np वा mpgaupalika@gmail.com साथै कार्यालयमा उपस्थित भई उपलब्ध गराउन सकिने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।

आर्थिक वर्ष:

//