FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

आयोजनाको सूचना पाटीको नमुना माछापुच्छ्रे गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ को अनुसूची ५  बमोजिमको हुन्छ ।

उपभोक्ता समितिले कार्यालयसँग योजना सम्झौता गर्दा तपशिलमा उल्लिखित कागजातहरु पेश गर्नुपर्नेछ,

१) उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि

२) उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलितपि

३) योजनाको लागत अनुमान विवरण

४) उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिइको उपभोक्ता समितिको निर्णय

५) योजनाको कार्यान्वयनको कार्य तालिक

६) खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरु